Logo १ भाद्र २०८३, सोमबार | Mon Aug 17 2026


एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर

काठमाडौं । सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध १२.२ ओभरभित्र जित निकाल्न असफल भएसँगै काठमाडौं गुर्खाजको नेपाल प्रिमियर लिग (एनपिएल)को प्लेअप पुग्ने सम्भावना समाप्त भएको छ । तर सुदूरपश्चिमले सोमबार कर्णालीमाथि ६ विकेटले हराउँदै शिर्ष स्थानमा रहेर पहिलो क्वालिफायरको यात्रा तय ग¥यो । लिग खेल सकिएसँगै एनपिएलको प्लेअफमा खेल्ने चारै टोलीको पनि टुङ्गो लाग्यो । समान सात…