Logo १० भाद्र २०८३, बुधबार | Thu Aug 27 2026


आईसीसी टी-२० विश्वकप: नेपालले कतारलाई १६ रनले पराजित गर्‍याे


3.8k
Shares

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको दोस्रो वार्म अप खेलमा पनि नेपाली क्रिकेट टोली विजयी भएकाे छ।

सोमबार राँझ सम्पन्न भएकाे खेलमा नेपालले कतारलाई १६ रनले पराजित गरेकाे हाे। नेपालले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको कतारले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन मात्र बनाएकाे थियाे।

यसअघि नेपालले पहिलो वार्म अप खेलमा ओमानलाई पराजित गरेकाे थियाे।