Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


चारदेशीय टी–२० क्रिकेट फाइनलमा नेपाल र कुवेत भिड्दै

काठमाडौं । हङकङमा जारी चारदेशीय टी–ट्वेन्टी क्रिकेट श्रृंंखलाको उपाधिका लागि आज नेपालले कुवेतसँग खेल्दै छ । हङकङको मङ कोकस्थित मिसन रोड ग्राउन्डमा बिहान सवा ११ बजे फाइनल खेल शुरु हुनेछ । हङकङ, कुवेत, कतार र नेपाल सम्मिलित श्रृंखलामा नेपाल अपराजित रहँदै फाइनलमा पुगेको हो । लिग चरणमा नेपालले कतारलाई ८ विकेटले र कुवेतलाई ६ विकेटले…