काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज वालिङ नगरपालिका र बागमती युथ क्लब भिड्नेछन् । खेल दिउँसो ३ बजे एन्फा मैदान सातदोबाटोमा हुनेछ । जारी लिगमा दुबै टोली आज पहिलो जितको खोजीमा छन् । यसअघिका तीन खेलमा वालिङ र बागमती लगातार पराजित भएका छन् । विभागीय टोलीहरुको दबदबा रहेको महिला लिगमा यी दुई मात्रै गैर…