काठमाडौं । राइट टु प्रोटिन रन हाफ म्याराथनको चौथो संस्करण आगामी माघ १२ गते दशरथ रंगशालामा हुने भएको छ । प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यले नेपाल भेटेनरी एशोसिएशनले राइट टु प्रोटिन हाफ म्याराथन गर्दै आएको हो । आयोजकले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै म्याराथनको बारेमा जानकारी दियो । गत तीन वर्षदेखि यो हाफ…