काठमाडौं । यस वर्षको यु.एस ओपन टेनिसको उपाधि स्पेनका कार्लोस अल्काराजले जितेका छन् । अमेरिकाको न्युयोर्कमा सम्पन्न वर्षको अन्तिम ग्राण्डस्लाम टेनिसको फाइनलमा इटालीका यानिक सिनरलाई ३–१ को सेटमा हराउँदै अल्काराजले उपाधि जितेका हुन् । सिनर विरुद्धको खेल अल्काराजले ६–२, ३–६, ६–१ र ६–४ को सेटमा जिते । जितसँगै अल्काराजले यु.एस ओपन टेनिसको साविक उपाधि रक्षा…