Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


नेपाली फुटबल खेलाडीलाई प्रशिक्षणका लागि स्पेन लैजान्छु : प्रस्तावित राजदुत नेपाल

काठमाडौं । स्पेन अधिराज्यका लागि प्रस्तावित राजदुत सनिल नेपालले आफू राजदुत नियुक्त भए नेपाली फुटबल खेलाडीहरुलाई प्रशिक्षणका लागि स्पेन लैजाने बताउनुभएको छ । बिहीबार संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो कार्ययोजना प्रश्तुत गर्दै प्रस्तावित राजदुत नेपालले स्पेनमा विश्वकै चर्चित फुटबल क्लवहरु रहेको उल्लेख गर्दै विभिन्न क्लवहरुसँग सहकार्य गरेर नेपालको फुटवल विकास गर्न लागि पर्ने बताउनुभयो ।…