Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


१३औं ‘साग’को तयारीका लागि निर्माण तथा तयारी समिति गठन

विभिन्न कार्यक्षेत्र तोकी गठन गरिएको समिति ७ सदस्यीय रहेको छ । समितिलाई समावेश गरिने खेलहरुको खेल पूर्वाधारसम्बन्धी रंगशाला, कभर्डहल, सेमिकभर्डहल र खेल मैदानहरु यकिन गरी सोको निर्माण लागतसहितको विवरण परिषदमा पेस गर्ने जिम्मेवारी तोकिएको छ । त्यस्तै, सागका लागि तयार गर्नुपर्ने नारा, गीत, लोगो, मस्कटलगायत अतिआवश्यक कार्यका लागि प्रक्रिया अगाडि बढाउने जिम्मासमेत पाएको समितिले सरकारले…