Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


जापान जाने नेपाली फुटबल टोलीको बिदाइ, जापानमा ५ अभ्यास खेल खेल्ने

टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी शुभकामनासहित बिदाइ गरेको छ । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव केशवकुमार विष्ट, नेपालका लागि जापानी राजदूत मासाशी ओगावा, एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठलगायतका पदाधिकारीहरुले टोलीको बिदाइ गरेका हुन् । नेपाली टोलीले जापानमा रहँदा त्यहाँको विश्वविद्यालय, क्लब र उमेर समूहका टोलीसँग पाँचओटा मैत्रीपूर्ण…