Logo २९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026


म्यान्चेस्टर सिटीलाई हराउँदै विगान एथ्लेटिक क्वाटरफाइनलमा

गएराति भएको पाँचौं चरणको खेलमा प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीलाई च्याम्पियनसिप क्लब विगानले १–० ले हराएको हो । खेलमा विगान एथ्लेटिकलाई विजयी गराउन विल ग्रीगले ७९ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । पहिलो हाफको अन्तिम मिनेटमा म्यान्चेस्टर सिटीका फाबियन डेल्फले रातो कार्ड खाएपछि टोली १० जनामा समेटिएको थियो । यसैको फाइदा उठाउँदै…