गोल्डस्टारले प्रायोजनबापत १६ लाख रुपैयाँ आयोजक धनगढी क्रिकेट एकेडेमी (डीसीएल)लाई दिनेछ । सोसम्बन्धी सम्झौतामा आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा हस्ताक्षर भएको छ । गोल्डस्टारको ९ लाख रुपैयाँ नगद र बाँकी अरु सहयोगकारुपमा रहने बताइएको छ । गोल्डस्टारसँगको सम्झौतापछि डीपीएलका ‘मोस्ट भ्यालुएबल प्लेयर’लाई एउटा सुनको जुत्ता पुरस्कार दिने निर्णय भएको छ । यसअघि, ‘प्लेयर अफ द…