काठमाडौं, चैत ११ । स्विस टेनिस स्टार रोजर फेडेरर अमेरिकाको फ्लोरिडामा सम्पन्न मायामी अोपन टेनिसमा अप्रत्यासित रुपले पराजित भएका छन् । विश्व नम्बर एक फेडेररलाई १ सय ७५ औं वरियताका थानासी कोकिनाकिसले हराएका हुन् । अष्ट्रेलियन खेलाडी कोकिनाकिसले फेडेररलाई ३-६, ६-३ र ७-६ ले हराएका हुन् । यो हारसँगै फेडेररले विश्व टेनिस वरियताको शिर्ष स्थान…