Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


डीपीएल खेल्ने मैदान यस्तो बन्दैछ

दुई महिनादेखि भइरहेको तयारी अन्तिम चरणमा पुगेको क्युरेटर अजय पाण्डेयले जानकारी दिए । मैदानमा रहेका खाल्डाखुल्डी सम्याउने काम सम्पन्न भएको बताउँदै पाण्डेय पिच निर्माणको कार्य पनि सम्पन्न हुने अवस्थामा रहेको जानकारी दिए । मैदानमा घाँस कटिङको कार्य भइरहेको र दुई/तीन दिनभित्रै मैदान पूर्णरुपमा तयार पारेर प्रतियोगिता आयोजकलाई हस्तान्तरण गर्ने उनले बताए । प्रदेश नम्बर–७ को…