Logo २८ चैत्र २०८२, शनिबार | Sun Apr 12 2026


तेक्वान्दो टोली आज बैंकक जाँदै

पुरुषको ४४ केजीमा कुशल श्रेष्ठ, ५४ केजीमा बसन्त तामाङ, ५३ केजीमा राहुल गुरुङ, ३६ केजीमा आर्जेश सिम्खडा, २८ केजीमा अर्पण पाण्डे, ३७ केजीमा सौरव बस्नेत, २६ केजीमा मुकेश पाण्डे तथा पुम्सेमा शुभ सुवेदी र राजेन्द्र डंगोलले प्रतिश्पर्धा गर्नेछन् । त्यस्तै, महिला ३९ केजीमा नम्रता कँडेल र पुम्सेमा माया पाण्डेले प्रतिस्पर्धा गर्नेछन् । टोलीको मुख्य प्रशिक्षकमा…