Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


क्यानको विशेष साधारणसभा हुँदै

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)का प्रतिनिधि र राष्ट्रिय खेलकुद परिषद (राखेप)का प्रतिनिधिको उपस्थितिमा विशेष साधारणसभाले पारित गरेपछि क्यानले नयाँ विधान पाउनेछ । विधान अनुमोदनका लागि हुनलागेको यो दोस्रो विशेष साधारणसभा हो । विधान बनेपछि क्यानको निर्वाचन गराउनका लागि मनिटरिङ कमिटी गठन हुनेछ । मनिटरिङ कमिटीले क्यानको चुनाव गराउँदै नयाँ नेतृत्व प्रदान गर्नेछ । मनिटरिङ कमिटीमा आइसीसीका…