काठमाडौं, बैशाख २० । भारतमा जारी आइपीएल ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा दिल्ली डेयर डेभिल्सले तेस्रो जित हात पारेको छ । गएराति भएको वर्षाले प्रभावित खेलमा दिल्लीले राजस्थान रोयल्सलाई डकवर्थ लुईस विधिअनुसार ४ रनले हरायो । खेलमा टस हारेर पहिले व्याटिङको निम्तो पाएको दिल्लीले १८ औं ओभरमा ६ विकेट गुमाएर १ सय ९६ रन जोडेको अवस्थामा वर्षाले खेल…