Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


इन्डोनेसिया भूकम्प अपडेट : २० जनाको मृत्यु

काठमाडाैं । इन्डोनेसियाको पूर्वी क्षेत्रमा शनिबार बिहान गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प र त्यसपछि आएका दर्जनौं परकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। उद्धार अधिकारीका अनुसार भूकम्पपछि केही क्षेत्रमा एक मिटरभन्दा कम उचाइका सुनामीका छालसमेत रेकर्ड भएका थिए। भूकम्प गएको करिब तीन घन्टापछि सुनामी चेतावनी हटाइएको थियो। माउमेरे सहर…