काठमाडाैं । धरान उपमहानगरले आइतबार अवैध संरचनामाथि डोजर चलाएकाे छ । सार्वजनिक जमिन अतिक्रमण गरेर बनाइएको घरमाथि उपमहानगरले डोजर चलाएकाे हाे । उपमहानगरले घर भत्काउनु अघि २ पटक घर नबनाउनन सूचना दिएको र बनेको संरचना भत्काउन निर्देशन दिए पनि टेरेका थिएनन् । त्यसक्रममा स्थानीयबासी र सुरक्षाकर्मीबीच झडपसमेत भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएकाे छ ।…