Logo २० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026


जलविद्युत आयोजनाको बाँधस्थलमा एक युवकको शव फेला

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकस्थित जलविद्युत आयोजनाको बाँधस्थलमा सोमबार एक युवकको शव फेला परेको छ । मस्र्याङ्दी जलविद्युत् आयोजनाको बाँधस्थलमा तनहुँको आँबुखैरेनी गाउँपालिका–६ स्थायी घर भई हाल गोरखा नगरपालिका–१४ याङ्कोटमा डेरा गरी बस्ने १५ वर्षीय सोमबहादुर गुरुङको शव फेला परेको हो । स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । तत्कालै सनाखत हुन नसके…