Logo ३ असार २०८३, बुधबार | Wed Jun 17 2026


सूर्यविनायक-साँगा छ लेन सडकखण्डको विस्तार सुरु

काठमाडौं । सूर्यविनायक–धुलिखेल, धुलिखल–सिन्धुली–बर्दिवास सडक आयोजनाअन्तर्गत सूर्यविनायक–साँगा सडकखण्डको विस्तार बिहीबारदेखि सुरु भएको छ । आयोजनाले आज सूर्यविनायकमा आयोजना गरेको सडक विस्तार शुभारम्भ कार्यक्रममा भक्तपुर–२ का सङ्घीय सांसद दुर्लभ थापा, बागमती प्रदेशसभा सदस्य किरण थापा, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, योजना प्रमुख राजेन्द्रप्रसाद दासलगायत भक्तपुरका जनप्रतिनिधिले संयुक्तरूपमा ढुङ्गा बिछ्याएर सडक विस्तार कार्यको सुरुआत गरेका हुन् ।…