Logo ३ असार २०८३, बुधबार | Wed Jun 17 2026


चैते दशैको अवसरमा निशान भगवती मन्दिरको मौलो परिवर्तन

धनकुटा । चैते दशैको अवसर पारेर धनकुटा सदरमुकाममा रहेको ऐतिहासिक निशान भगवती मन्दिरको मौलो परिवर्तन गरिएको छ । चैत्राष्टमीको अवसरमा श्री जंगी निशान भगवतीको मौलो नेपाली सेनाले शुभ साइतमा विशेष पुजा गरी परिवर्तन गरेको हो । निशान भगवतीको स्थापना १९ औ शताब्दीमा भएको मानिन्छ नेपाली सेनाका पुजारीले तथा स्थानीयले यस मन्दिरमा दैनिक पुजाआराधना गर्ने गर्दछन्…