अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा हाँडेकोट लिफ्टिङ खानेपानी योजनाको शिलन्यास गरिएको छ । गाउँपालिकाको वडा नम्बर ४ केरुङ्गामा रहेको उक्त लिफ्ट खानेपानी योजनाको गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले शिलन्यास गर्नुभएको हो । गौरबको आयोजनाको रुपमा रहेको खानेपानी आयोजनाकोे शिलान्यास भएसँगै अबको केही वर्षमा स्थानीयले खानेपानी सुविधा पाउने गाउँपालिका अध्यक्ष श्रेष्ठले बताउनुभयो । लामो समयसम्म खानेपानीबाट बञ्चित…