काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–४ देउराली–सर्दी भित्री सडकखण्डमा सोमबार राति ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको लु ४ त ३०४६ नं. को ट्याक्टर आफैं अनियन्त्रित भई सडक छेउमा पल्टिँदा विनयी त्रिवेणी–४ का १३ वर्षीय बविन क्षेत्रीको मृत्यु…