Logo २० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026


अर्घाखाँचीको एक सहकारीमा चोरी

काठमाडाैं । अर्घाखाँचीको एक सहकारीमा चोरी भएको छ । सन्धिखर्क नगरपालिका– ६ नरपानीमा रहेको साना किसान कृषि सहकारी संस्थाको कार्यालबाट गएराति ६ लाख ६३ हजार ८ सय १० रुपैयाँ नगद चोरी भएको हो । सिसिटिभि क्यामेरा जडान गरिएको कम्प्युटरको हार्डडिस्क निकालेर चोरी भएको सहकारीका कम्प्युटर अपरेटर प्रकाश महत्राले जानकारी दिनुभयो । ढोका र पैसा राख्ने…