Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


नारायण–सत्यरुपा गिरी बंशावली समाजको प्रथम साधारणसभा सम्पन्न

काठमाडौं । नारायण–सत्यरुपा गिरी बंशावली समाजको प्रथम साधारणसभा सम्पन्न भएको छ । सोमबार काठमाडौंमा आयोजित उक्त साधारणसभामा बंशावली समाजको इतिहास, पारिवारिक विवरण र छरिएर रहेका सन्ततीहरुको विस्तृत विवरण समेटिएको पुस्तकसमेत विमोचन गरिएको थियो । सो कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य प्रा.डा. मधुसुदन गिरीले बंशावली निर्माणले सभ्य र बिकसित समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।…