Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


निजामति सेवामा आकर्षक प्याकेज ल्याउनुपर्छ : अध्यक्ष रेग्मी

काठमाडौं । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले सरकारले निजामति सेवामा आकर्षण बढाउन आकर्षणका प्याकेजहरु ल्याउनुपर्ने बताउनुभएको छ । मंगलबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष रेग्मीले नागरिकहरु निजामति सेवातर्फ किन आकर्षित भएनन् भन्ने विषयको खोजि हुनुपर्ने बताउनुभयो । उहाँले अभिभवकहरुले आफ्ना सन्तानलाई अध्ययन गराउँदा नेपालका लागि केही गर्नुपर्छ…