काठमाडौं । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले गत वर्ष बजेट बनाउने क्रममा अनधिकृत चलेख गरी करका दर हेरफेर गरेको आरोप लागेका पूर्व नायव सुब्बा रघुनाथ घिमिरेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवा दुई करोड भन्दा बढीको भ्रष्टाचार दायर गरेको छ । घिमिरेले एयरपोर्ट भन्सार, विभिन्न भन्सार कार्यालय र राजश्व अनुसन्धान विभागमा राजश्व हिनामिना गरी राजश्व छलेको, गैरकानुनी…