काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गरिरहेको गिरोहमा संलग्न भएको आरोपमा पक्राउ परेका ‘भिआइपी’लाई जोगाउन राजनीतिक दलका शीर्ष नेताबीच चलखेल सुरु भएको छ । आरोपी मध्येका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी प्रहरी निगरानीबाटै बेपत्ता हुनुले यो प्रकरण हात्ती आयो फुस्सा बन्ने त हैन भन्ने त्रास बढेको छ । यद्यपि प्रहरी जस्तोसुकै…