काठमाडौं । असार १५ मनाउन चितवन पुग्नुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केरूङ्गा सामुदायिक तरकारी फर्म नयाँ बस्तीमा मेसिनबाट धान रोप्ने हुनुभएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मेसिनबाट अध्यक्ष ओलीले धान रोप्ने क्रमको सुरुवात गर्नुहुनेछ । धान रोपाइँ कार्यक्रममा पार्टीको ब्यानर र झण्डा बोकेर कोही पनि नजान उर्दी लगाइएको छ । प्रधानमन्त्री कृषि…