Logo २८ मंसिर २०८२, आइतबार | Mon Dec 15 2025


जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिकाे शोकमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरुको शोकमा नेपालको राष्ट्रिय झण्डा आधा झुकाइएको छ । सिंहदरबारसहित सरकारी कार्यलय, कुटनीतिक नियोगहरुमा राखिएको राष्ट्रिय झण्डा बुधबार आधा झुकाइएको हो । सरकारले जेनजी आन्दोलनमा सहादत प्राप्त गरेकाहरुमा शोक व्यक्त गरिएको हो । सरकारले शोक दिवसमा बुधबार सार्वजानिक बिदा समेत दिएको छ । सोमबार बसेको मन्त्रिपरिषदकाे बैठकले जेनजी…