Logo ११ चैत्र २०८२, बुधबार | Thu Mar 26 2026


जेनजी समूह प्रधानमन्त्री कार्की भेट्न नपाएपछि सिंहदरबारको गेटमै पत्र टाँसेर फर्कियाे

काठमाडाैं। मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले प्रधानमन्त्री सुशीला कार्कीले फोन संवाद समेत गर्न नचाहेको भन्दै आपत्ति जनाएकाे छ। उनीहरुले प्रधानमन्त्रीलाई भेटनका लागि साेमबार दिनैभरी सम्पर्क गर्दा प्रधानमन्त्री कार्कीले मोबाईल फोन नै स्विच अफ गरेर सम्पर्क समेत गर्न नचाहेको भन्दै खेद समेत व्यक्त गरेका हुन् । प्रधानमन्त्रीकाे सचिवालयबाटै आफन्त र नातेदारलाई नियुक्ति गर्ने काम भएपछि प्रधानमन्त्री…