Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


मेडिकल व्यवसायी प्रसाई रिहा


546
Shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाई रिहा हुनुभएकाे छ।

सर्वाेच्च अदालतका न्यायाधीशद्वय डा‌. नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले आइतबार थुनामुक्त गर्न आदेश दिएपछि प्रसाई रिहा हुनुभएकाे हाे। प्रसाईका छोरा निराजन प्रसाईले दायर गरेको बन्दी फ्रत्यक्षीकरणको रिट दायर गर्नुभएकाे थियाे।

अभिव्यक्तिलाई लिएर मात्र प्रसाईलाई पक्राउ गरिनु संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता समेतको स्वेच्छाचारी उल्लंघन हुने अदालतको आदेशमा भनिएको छ।