Logo ११ चैत्र २०८२, बुधबार | Thu Mar 26 2026


मंसिर १६ गतेसम्म माग पूरा नभए कठोर निर्णय लिन बाध्य हुने औषधि व्यवसायीको चेतावनी

काठमाडाैं। औषधि व्यवसायीहरुले आइतबार पनि औषधि व्यवस्था विभागमा धर्ना दिएका छन्। व्यवसायीहरुले आइतबार पनि विभागमा धर्ना दिएका हुन् । उनीहरुले औषधि ऐन, २०३५ को दफा ११ को उपदफा ५ खारेज गर्न माग गर्दै प्रदर्शन गरेका छन् । प्रदर्शनमा उत्रिएका व्यवसायीहरुले हातमा कालोपट्टी बाँधेर उक्त उपदफाको विरोध गरेका हुन् । विरोध कार्यक्रममा बोल्दै नेपाल औषधि संघ,…