काठमाडौं । इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका दशैं जना नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको छ । गएराति फ्लाइ दुवइको विमानमार्फत डोटी लामीखाल–८ का पदम थापाको शव नेपाल आइपुगेसँगै मृत्यु भएका सबै नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले जानकारी दिनुभयो । उहाँले इजरायलमा हाललाई उद्धार कार्य करिब करिब सकिएको तर…