Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


भारतले नेपाललाई दियो १० करोड भारतीय रुपैयाँ बराबरको राहत सामाग्री

काठमाडौं । भारतले नेपालको पश्चिम जाजरकोटमा गएको भूकम्पपछि नेपाललाई १० करोड भारतीय रुपैयाँ बराबरको आपत्कालीन राहत सामाग्रीको पहिलो खेप हस्तान्तरण गरेको छ । आइतबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालगञ्जमा नेपालका सरकारका उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई सो राहत सामाग्री हस्तान्तरण गर्नुभएको हो । एक विशेष भारतीय वायुसेना सी-१३० उडानले ११ टन भन्दा बढी…