Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


भूकम्प पीडितलाई राहत र पुनःस्थापनामा सरकार गम्भीर : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जाजरकोट र रुकुमपश्चिमका विभिन्न अस्पतालमा पुगेर घाइतेको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको छ । शनिबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत स्वास्थ्यकर्मी र राहत सामग्रीसहित भूकम्प प्रभावित क्षेत्रमा पुगेर उहाँले भूकम्पबाट भएको क्षति, घाइतेको अवस्था लगायतका विषयमा जानकारी लिनुभएको हो । प्रधानमन्त्री दाहालले जाजरकोट र रुकुमपश्चिमका विभिन्न अस्पतालमा पुगेर घाइतेको स्वास्थ्य अवस्थाका…