Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


ज्येष्ठ नागरिकको अनुभव महत्वपूर्ण : सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले समाज अघि बढाउन ज्येष्ठ नागरिक अनुभव महत्वपूर्ण हुने बताउनुभएको छ । बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्था, विर्तामोड वडा नं ७ र सुन्दर निचाझोडा सामुदायिक वन उपभोक्ता समितिको संयुक्त आयोजनामा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्दै समाज निर्माणका लागि महत्वपूर्ण हुने बताउनुभयो । “ज्येष्ठ नागरिकको राजनीतिक, सामाजिक, आर्थिक…