Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


सुदूरपश्चिमका उच्च पहाडी क्षेत्रमा हिमपात (तस्बिरहरु)

बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रहरूमा हिमपात भएको छ । हिउँदे वर्षा भएसँगै बैतडीसहित सुदूरपश्चिमका उच्च पहाडी क्षेत्रमा हिमपात भएको हो । यहाँ यस वर्ष पहिलो पटक हिमपात भएको हो । बैतडीको सिगास गाउँपालिकाको केन्द्र गर्जे, श्रीभावर लगायतका ठाउँमा हिमपात भएको हो । पाटनको खोड्पे,अनारखोली क्षेत्रमा पनि हिमपात सुरु भएको छ । यस्तै, सतबाँझ,…