काठमाडौं । काठमाडौंको न्युरोड क्षेत्रमा फुटपाथ विस्तार गर्ने कार्यमा स्थानीयले फेरि अवरोध गरेका छन् । फुटपाथ विस्तारको विरोध गर्दै स्थानीय उत्रिएपछि नेपाल प्रहरी र नगरप्रहरीले सुरक्षा व्यवस्था कडा पारेका छन् । उच्च अदालतले फुटपाथ बिस्तारको बाटो खोलिदिएपछि महानगरपालिकाले बुधबारदेखि पुनः काम सुरु गरेको थियो । यसअघि काठमाडौं महानगरपालिकाले न्यूरोडमा फुटपाथ विस्तारका लागि सडकको कालोपत्रे समेत…