काठमाडाैं । सामसङ नेपालले ग्यालेक्सी एस २५ एफई नेपाली बजारमा ल्याएको छ। सामसङले सिर्जना र खेलका नयाँ तरिक घोषणा गर्दै ग्यालेक्सी एस २५ एफई सार्वजनिक गरेको हो। प्रिमियम एआई अनुभव, शक्तिशाली परफर्मेन्सयुक्त यो फोन विशेष गरी एउटै डिभाइसमा परफरमेन्स र क्रिएटिभिटी खोज्ने युवा प्रोफेशनल व्यक्तित्व र कन्टेन्ट क्रिएटरकालागि डिजाइन गरिएको कम्पनीले जनाएको छ। क्रिएटिभ र…