Logo ३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026


कैलालीमा श्रीमानले गरे श्रीमतीको गोली हानी हत्या

काठमाडाैं । कैलालीमा एक युवकले श्रीमतीको हत्या गरेका छन् । गोदावरी नगरपालिका–४ अमलेशैनी गाउँमा अन्दाजी ३१ वर्षीय रामबहादुर मगरले जंगलमा बाख्रा चराउन गएकाे समयमा २८ वर्षीया श्रीमती संजिता मगरको हत्या गरेको प्रहरीले बताएको हाे। जिल्ला प्रहरी कार्यालय कैलालीले घरायसी विवाद भएपछि रामबहादुरले आफूसँग रहेको भरुवा बन्दुकले श्रीमतीलाई गोली हानी हत्या गरेको जनाएकाे छ । उनले…