Logo २४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026


आर्थिक अनुशासन र पारदर्शीतालाई कडाईका साथ पालना गर्ने सशस्त्र प्रहरीकाे चेतावनी

काठमडाैं । सशस्त्र प्रहरी बल नेपालले आर्थिक अनुशासन र पारदर्शीतालाई कडाईका साथ पालना गर्ने नीति लिएको छ। संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले संगठनको मर्म र आर्थिक अनुशासन विपरित कार्य गर्ने जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्मम ढंगले कारवाही गरिने चेतावनी दिनुभएकाे हाे । उहाँले कानून बमोजिम सजायको भागिदार हुने प्रतिवद्धता समेत व्यक्त…