काठमाडौं । यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार कञ्चनजङ्घा चिया बगान तथा अनुसन्धान केन्द्र, पाँचथरलाई प्रदान गरिने भएको छ । मदन भण्डारी फाउण्डेसनले हरेक वर्ष प्रदान गर्दै आएको मदन भण्डारी राष्ट्रिय पुरस्कार यस वर्षका लागि कञ्चनजङ्घा चिया बगान तथा अनुसन्धान केन्द्र, पाँचथरलाई दिने निर्णय भएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै फाउण्डेसनका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले…