Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


पर्यटन व्यवसायी बसन्तराज मिश्रको निधन

काठमाडौं । उद्योगपति एवम् पर्यटन व्यवसायी बसन्तराज मिश्रको आज बिहान निधन भएको छ । मिश्रलाई आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म कुपण्डोलस्थित निवासमा अन्तिम बिदाइका लागि श्रद्धाञ्जली अर्पण कार्यक्रम राखिएको उहाँको पारिवारिक स्रोतले जनाएको छ । उहाँको आज दिउँसो १ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको जनाएको छ । मिश्र साढे पाँच दशकदेखि…