काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव हुन थालेपछि सरकारले ठोस कदम चाल्ने भएको छ । ग्यास उद्योगीका माग सम्बोधनका लागि आज वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको मातहतमा बैठक बस्दैछ । ग्यास उद्योगीसँग छलफल गरी उद्योगीहरुका जायज मागलाई सम्बोधन गरिने सरकारले जनाएको छ । यसैबीच सरकारले कसैले ग्यास लुकाएर अभाव सिर्जना गरे कारवाही गर्ने…