Logo ४ भाद्र २०८३, बिहिबार | Fri Aug 21 2026


दीपक समिरको कथा संग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ विमोचन

काठमाडौं । सञ्चारकर्मी दीपक समिरको कथा संग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ विमोचन भएको छ । शनिबार काठमाडौंमा एक समारोहबीच कथा संग्रहको विमोचन गरिएको हो । इन्डिगो इन्कले प्रकाशनमा ल्याएको कथा संग्रहको विमोचन कार्यक्रममा डा. गीता त्रिपाठी, डा. महेन्द्र विष्ट, फूलमान बल लगायतका वक्ताहरुले आफ्नो धारणा गरेका व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै समिरले कथा लेख्न गाह्रो…