काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ रुपैयाँ जम्मा भएको छ । असोज ३० गतेसम्ममा उक्त रकम राहत कोषमा दाखिला भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको छ । कोषमा संस्थागत तथा व्यक्तिगत दुवैबाट रकम जम्मा भएको छ । असोज ३० गते कोषमा दश वटा सङ्गठित…