Logo ५ भाद्र २०८३, शुक्रबार | Fri Aug 21 2026


काठमाडौंमा चल्ने सवारी साधनको प्रदूषण जाँच तीब्र

दिपक श्रेष्ठ र गृष्मा राजभण्डारी काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंमा चल्ने सवारी साधनको प्रदूषण जाँचलाई तीब्र बनाएको छ । महानगरपलिकाको वातावरण व्यवस्थापन विभागले नेपाल सरकारको वातावरण विभाग, उपत्यका ट्राफिक प्रहरी कार्यालय र नगर प्रहरी बलसँगको सहकार्यमा प्रदूषण जाँचको काम धमाधम गरिरहेको हो । तर राजधानीका सडकमा चल्ने अधिकांश सवारी साधन वातावरणीय परीक्षणमा असफल भएका छन्…