बर्दिया । बर्दियाको राजापुर– ६ मानपुर टपराकी शिवा चौधरीको जीवनमा दुःखका कथा बुनिएको छ । २०५९ सालमा रातको समयमा तत्कालीन द्वन्दरत पक्षबाट बेपत्ता भएका उनका श्रीमानको सम्झना आज पनि उनको हृदयमा ताजा छ । आजभन्दा २२ वर्ष अगाडि बेपत्ता पारिएका हुन् उनका श्रीमान । जब शिवाको हातमा परिवारको पालनपोषणको जिम्मेवारी आयो, तब उनलाई थाहा भयोे…