Logo ४ भाद्र २०८३, बिहिबार | Fri Aug 21 2026


सुदूरपश्चिम प्रदेशमा एक हजारभन्दा बढी मानव अधिकार उल्लङ्घनका घटना

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा सन् २०२४ मा एक हजार ८१ वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएको तथ्याङ्क अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले सार्वजनिक गरेको छ । इन्सेकको कार्यालय धनगढीले बुधबार ‘नेपाल मानव अधिकार वर्ष पुस्तक सन् २०२५ र सुदूरपश्चिम प्रदेशमा मानव अधिकारको अवस्था’ विषयमा पत्रकार भेटघाट कार्यक्रम गर्दै उक्त…